Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २ हजार नाघ्याे

User Photo आइतवार, बैशाख २८, २०७७
काठमाण्डाै ।

भारतमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २ हजार नाघेको छ । शनिबार साँझको वल्ड्रोमिटरको तथ्याँकअनुसार भारतमा संक्रमणका कारण मर्नेको संख्या २ हजार ८९ पुगेको हो । त्यस्तै संक्रमितहरुको संख्या ६२ हजार ७ सय ६९ पुगेको छ । शनिबार सीआरपीएफका ६२ जना जवानमा कोरोना संक्रमण भेटिएको छ ।

शनिबारै भारतका महाराष्ट्रमा ११६५, गुजरातमा ३९४, मध्यप्रदेशमा ११६, तमिलनाडुमा ५ सय २६, उत्तरप्रदेशमा १५९, राजस्थानमा १२९, पश्चिम बंगालमा १०८, पञ्जाबमा ३१ जनासहित २ हजार ८ सय जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । केरोना संक्रमितहरु मध्ये करिब १८ हजार जना निको भएर फर्किएको छन् ।

संक्रमणका कारण विश्वभर मर्नेको संख्या २ लाख ७८ हजार ६ सय ३३ पुगेको छ भने संक्रमितहरुको संख्या ४० लाख ७१ हजार ४ सय १२ पुगेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.