Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

अमेरिकामा फेरी प्रहरी द्वारा अश्वेत युवाकाे गाेली हानी हत्या

युवाकाे मृत्यु पछी प्रहरी प्रमुखकाे राजीनामा

User Photo आइतवार, जेष्ठ ३२, २०७७
काठमाण्डाै ।

अमेरिकामा रङ्गभेदविरोधी आन्दोलन भइरहँदा फेरि अर्को अश्वेत युवालाई प्रहरीले गोली हानी मारिदिएको छ। एटलान्टा राज्यको एक रेस्टूराँ नजिकै कारमा सुतिरहेका बेला रेसर्ड ब्रुक्स नाम गरेका अश्वेत युवामाथि प्रहरीले गोली चलाएको थियो।

प्रहरीले गोली हानेर ब्रुक्सलाई मारिदिएपछि एटलान्टा प्रहरी प्रमुख एरिका सिल्ड्सले राजीनामा दिएकी छिन्। प्रहरी प्रशासनले भने शुक्रबार झडपका क्रममा ब्रुक्सलाई गोली हानिएको दावी गरेको छ। प्रदर्शनकारीहरुले ब्रुक्स मारिएको स्थानमा रहेको रेस्टूराँमा आगो लगाइदिएका छन्। यसअघि अश्वेत युवा जर्ज फ्लोयडलाई प्रहरीले हत्या गरेपछि अमेरिकाभर आन्दोलन भइरहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.