कृष्ण बटालाको प्रश्न कति युवाहरू बिदेश जान बाट रोकिए प्रधानमन्त्री ज्यु (भिडियो कुराकानी )

पौष १९
सामाजिक अभियान्ता कृष्ण बटालाले युवाहरूलाई विदेश जानवाट रोक्न सरकार असफल भएको बताउनु भएको छ ।
कैलालीको लम्कीमा पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै बटालाले अहिले पनि बिगत जस्तै नेपाल बाट बिदेश जाने युवाको संख्या बढेकाले सरकार ले खाली नारा मात्रै दिइरहेको बताउनु भयो ( उहाँ संगको कुराकानी हेर्न तलको लिन्क खोल्नु होला )

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बिहि, पुस १९, २०७५ (January 3, 2019, 8:38 pm) मा द्वारा अन्तरवार्ता अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै