Naya Media
शनिबार, फाल्गुन २, २०८२
| | February 14, 2026
शनिबार, फाल्गुन २, २०८२

मनकारी जनप्रतिनिधि तलब बाफतको २४ लाख ६०हजारले ११४ बालबालिका पढाउने भए ( भिडियो )

User Photo शनिबार, पुस २१, २०७५

जिल्ला समन्वय समिति कैलालीका सभापति सुर्य बहादुर थापाले आफ्नो तलब बाफतको सम्पूर्ण रकम बिपन्न्न बालबालिकाको पढाइमा सहयोग गर्ने बताउनु भयो ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै उहाले कैलाली जिल्लामा शिक्षाको पहुँच बाट टाढा रहेका बिपन्न परिवारका ११४ बालबालिका लाई ब्याचलर सम्म पढाउनमा खर्च गर्ने बताउनु भयो ।
५ बर्ष सम्म आफुले नेपाल सरकार बाट पाउने २४ लाख ६० हजार रकम बालबालिकाको क्षेत्रमा खर्च गर्ने अभियान सुरु भैसकेको बताउनु भयो ।उहाँ संगको कुराकानी हेर्न लिन्क खोल्नु होला


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.