कम्प्युटर अपरेटर देखि कार्यलय प्रमुख सम्मको यात्राले धेरै कुरा सिकाएको छ : नवराज न्यौपाने ( भिडियो कुराकानी )

बिहिबार, पुस २६, २०७५, । 

कैलालीको लम्कीमा रहेको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका कार्यलय प्रमुख नवराज न्यौपाने सहकारी संस्थाले आफुलाइ धेरै कुरा सिकाएको बताउनु भएको छ ।
कैलालीको लम्कीमा पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै उहाले सुरुमा कम्प्युटर अपरेटर्स बाट सुरु गरे पनि अहिके कार्यलय प्रमुख जिम्मेवारीमा हुदा सहकारीले आफुलाइ धेरै परिवर्तन गरेको बताउनु भयो ।उहाँ संगको पूरा कुराकानी यो लिन्क मा खोल्नु होला

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिहिबार, पुस २६, २०७५ (January 10, 2019, 10:56 am) मा द्वारा अन्तरवार्ता अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै