टिकापुर जेसिजका अध्यक्ष गणेश बहादुर साउदले आफ्नो कार्यकालमा केही नया कामको सुरुवात हुने बताउनु भएको छ ।
पत्रकार रमेश बजगाई लाई अन्तर्वार्ता दिदै अध्यक्ष साउदले आफू जेसिज संगै गायन पेशा संग पनि आबद्ध रहेकाले नया गित हरु बजारमा दिइरहेको बताउनु भयो ।बगन्या आशुले नै आफुलाइ कलाकार बनायको उहाको भनाइ छ।उहाँ संगको रमाइलो कुराकानी हेर्नू होला
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द