बगन्या आँसुले कलाकार बनायो (रमाइलो अन्तर्वार्ता )

टिकापुर जेसिजका अध्यक्ष गणेश बहादुर साउदले आफ्नो कार्यकालमा केही नया कामको सुरुवात हुने बताउनु भएको छ ।
पत्रकार रमेश बजगाई लाई अन्तर्वार्ता दिदै अध्यक्ष साउदले आफू जेसिज संगै गायन पेशा संग पनि आबद्ध रहेकाले नया गित हरु बजारमा दिइरहेको बताउनु भयो ।बगन्या आशुले नै आफुलाइ कलाकार बनायको उहाको भनाइ छ।उहाँ संगको रमाइलो कुराकानी हेर्नू होला

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शनि, चैत्र ९, २०७५ (March 23, 2019, 8:42 pm) मा द्वारा अन्तरवार्ता अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै