Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

भारतले लगायाे पारासिटामोल सहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक

कोरोना संक्रमणले आफ्नो मुलकमा आइपर्ने संकटको सामाना गर्न यस्तो निर्णय

User Photo बुधबार, फाल्गुन २१, २०७६
काठमाण्डाै ।

भारतले पारासिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।

कोरोना भाइरस संक्रमणले आफ्नो मुलक संकटमा फस्न सक्ने र उक्त समयमा हुने अभावको सामाना गर्न यस्तो निर्णय लिनु परेको भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशालयलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

सरकारले तोकेको २६ प्रकारका औषधी निर्यात गर्नुपूर्व सरकारसंग अनुमति लिनु पर्ने समाचारहरुमा जनाइएको छ । आन्तरिक मागलाई समीक्षा गरेरमात्रै सरकारले इजाजतको प्रक्रियामाथि विचार गर्ने समाचारमा भनिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.