Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

कैलालीको लम्किमा नेविसंघको राँके जुलुश

User Photo शुक्रबार, माघ १८, २०७५

रमित पाण्डे, कैलाली । निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै सरकारविरुद्ध विद्यार्थीहरुले कैलालीको लम्किमा राँके जुलुश प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस सम्बद्व नेपाल विद्यार्थि संघ, लम्किले बिहिवार साँझ लम्किमा नाराबाजी गर्दै राके जुलुश प्रदर्शन गरेको हो ।

हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न सरकार संग उनीहरुले माग गरेका छन् । यस्तै संसदबाट प्रतिनिधिसभाबाट पारित भएको स्वास्थ्य विधेक फिर्ता लिनु पर्ने, सुन काण्डको छानबिन गर्नु पर्ने, वाईडबडिको छानबिन लगाएका माग पनि उनीहरुले राखेका छन् ।

समाजमा हिंसात्मक गतिविधि बढेको, भ्रटाचार, महंगी मौलाउदै गएको शान्तिसुरक्षा खलबल भएको लागयतका कुराहरुमा बिरोध गरेको नेविसंघका ललित देउवा ले बताउनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.