Naya Media
शनिबार, फाल्गुन २, २०८२
| | February 14, 2026
शनिबार, फाल्गुन २, २०८२

शिक्षिका प्रतिभा आचार्य सम्पर्क बिहिन

User Photo मङ्लबार, फाल्गुन ७, २०७५

फाल्गुन ७ , कैलाली । लम्की चुहा नगरपालिका- १ मा रहेको आदर्श नमुना माध्यमिक बिद्यालयकी शिक्षिका प्रतिभा आर्चाय जैशी सम्पर्क बिहिन भएकि छन ।

सोमबार दिउसो देखि शिक्षिका आचार्य सम्पर्क बिहिन भएको इलाका प्रहरी कार्यलय लम्किले पुष्टि गरेको छ । आफुले प्रयोग गर्ने माेबाइल, ब्याग बिद्यालयमै छोडेर उनी हिजो देखि सम्पर्कमा नभएको प्रहरीले बताएकाे छ ।

बिद्यालयका प्रधानाध्यापक, ब्यबस्थापन समिती अध्यक्ष र एक जना शिक्षिकालाई बोलाएर सोध पुछ गरिएको इलाका प्रहरी कार्यलय लम्कीका इन्चार्ज शुरेन्द्र जैशीले जानकारी दिनु भयाे ।

आचार्यको खोजीका लागि सबै ठाउँमा सूचना गरिसकीएकाे साथै घटनाको बारे थप अनुसन्धान भइरहेको पनि प्रहरी जनाएकाे छ ।

सम्पर्कविहिन शिक्षिकाकाे विद्यालयसंग पनि सामान्य विवाद रहेकाे थियाे । करार अवधी सकिएकाले उनले विद्यालय छोड्नु पर्ने बिद्यालयले बताउदै आएको थियाे तर उनले भने आफुले पढाउन पाउनु पर्ने माग गर्दै आएकी थिइन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.