Naya Media
आइतवार, साउन ३१, २०८३
| | August 16, 2026
आइतवार, साउन ३१, २०८३

कैलालीमा नदीमा डुबेर २ बालकको मृत्यु

बिहान १० बजे पौडि खेल्न गएका उनीहरु मृत भेटिएका हुन

User Photo शनिबार, बैशाख २८, २०७६
कैलाली ।

कैलालीको लम्किचुहा नगरपालिका ७ चागाबाडिमा रहेको रोरा नदिमा डुबेर २ जना बालक को ज्यान गएको छ ।

लम्किचुहा नगरपालिका ७ मा निवासी जिटी फारवेस्ट एकेडेमी लम्किचुहा नगरपालिका ७ हरैयापुरमा कक्षा ४ मा अध्यानरत मनोज चौधरीका ९ बर्षिय छोरा सुदिप चौधरी र जिटी फारवेस्टमै कक्षा ४ मा अध्यानरत पर्शु चौधरीका ९ बर्षिय छोरा समर चौधरीको डुबेर मृत्यु भएको वडा नम्बर ७ का वडा अध्याक्ष हरीराम चौधरीले जानकारी दिनु भयो ।

आज बिहान करीव १० बजेतिर पौडि खेल्ने क्रममा डुबेका उनीहरुको करीव ३:३० बजेतिर सव भेटीएको थियो । शब टिकापुर अस्पतालमा पोष्टमाटमका लागी पठाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.