Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

ज्वाई झुन्डिएकै नजिक फेला पर्याे रगत लतपतिएकाे हतियार र कपडा

सामूहकि हत्यामा माखिमको नै संलग्नता भएकाे थप प्रमाण

User Photo मङ्लबार, जेष्ठ ७, २०७६
काठमाण्डाै ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला पर्यो ।

शव थियो मानबहादुर माखिमको । माखिम हत्या गरिएका मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन् ।

माखिम झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहकि हत्यामा माखिमको नै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

यस्तै माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको जानकारी दिए ।

 

पढ्नु भयाे ?

रहस्यमय विभत्स मिक्लाजुङ हत्याकाण्ड- चार दिन अघि पनि भेटीएकाे थियाे खानामा सिसा

मिक्लाजुङ हत्याकाण्डः एकजनाको मात्रै संलग्नता हुन सक्ने प्रारम्भिक अनुमान

नाै जनाको विभत्स हत्या भएकै स्थानमा युवकको झुण्डिएको अवस्थामा फेला

पाँचथरमा ९ जनाको विभत्स हत्या, १ बालिका घाइते

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.