Naya Media
सोमवार, साउन ४, २०८३
| | July 19, 2026
सोमवार, साउन ४, २०८३

ललितपुरमा आकासेपुलबाट हाम फालेर पुर्व ब्रिटस आर्मीले गरे आत्महत्या

User Photo बिहिबार, जेष्ठ ९, २०७६
काठमाण्डाै ।

ललितपुरको ग्वार्कोस्थित आकासेपुलबाट हाम फालेर बिहीबार बिहान एक पुर्व ब्रिटस आर्मीले आत्महत्या गरेका छन्। अन्दाजी ६ बजे हाम फालेका ६० वर्षीय कीर्तिमान राईको नजिकैको बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ताप्लेजुङको हाङपाङ २ घर भएका ६० वर्षीय राईको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो। राईका छोराछोरी बेलायत बस्दै आएको महानगरीय प्रहरी बृत्त सातदोबाटोका डिएसपी गौतमले जानकारी दिनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.