Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

लाेक सेवामा एकै दिन १५ हजारकाे आवेदन दर्ता

User Photo आइतवार, जेष्ठ २६, २०७६
काठमाण्डाै ।

लोक सेवा आयोगले विज्ञापन आह्वान गरेको ११औं दिनमा एकै दिनमै झण्डै १५ हजारले आवेदन दर्ता गराएका छन्। शनिबारसम्ममा कुल ६५ हजारबढीकाे हाराहारीमा आवेदन परेको आयोगको तथ्यांक छ। शुक्रबारको तथ्यांकअनुसार झण्ड ५० हजारको संख्यामा अनलाइन आवेदन परेको थियो। शनिबार आवेदकको संख्या एकै दिनमा १५ हजारले थपिएको हाे।

लोक सेवा आयोगको शनिबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १६ हजार ४ सय ९, प्रदेश २ मा १० हजार ४ सय ५१ र प्रदेश ३ मा ८ हजार ७ सय ९५ आवेदन परेको छ। यसैगरी, प्रदेश ४ मा ५ हजार ७ सय ७४, प्रदेश ५ मा १० हजार १ सय १९, प्रदेश ६ मा ३ हजार ८ सय ३५ र प्रदेश ७ मा ७ हजार ४ सय ८५ जना गरी कुल ६२ हजार ८ सय ६८ जनाको आवेदन परेको लोकसेवा आयोगले जनाएको छ।

आवेदकहरूले राजनीतिक दल तथा सभासदहरूले चर्को मात्र बोल्ने तर व्यवहारमा काम नगर्ने एवं आवश्यकताअनुसार आफैँले निर्णय गरेको संविधानलाई समेत गलत व्याख्या गर्ने गर्दा कैयौँको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको बताएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.