Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

अपांगहरुलाई राहत वितरण

User Photo बिहिबार, असार १९, २०७६
कैलाली ।

बर्दगाेरिया गाउपालिका वडा नम्बर १ काे आर्थिक बर्ष २०७५/७६ काे बिनियाेजित बजेट बाट राहात बितरण गरिएको छ । बिहिवार वडा कार्यलयमा आयाेजित एक कार्यक्रममा वडा भित्र रहेका २७ जना अपांगहरुलाई लत्ताकपडा लगायतका सामाग्री वितरण गरिएकाे हाे ।

कार्यक्रम मा वडा अध्यक्ष जयरुप खतिवडा, वडा सदस्य हरु प्रकाश साउद, पदम रिमाल, बासना सिह र मथुरा बिश्वकर्मा संगै वडा सचिव पार्वति सापकोटा कुवर काे सहभागिता रहेको थियाे ।

वडा अध्यक्ष जयरुप खतिवडाले आगामि बर्ष समेत वडाले अपांग लगायत बिपन्न बर्गका क्षेत्रमा बिबिध कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयाे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.