Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

सरकारले पठायाे भारतसँगका सम्पूर्ण नाका सिल गर्ने प्रस्ताव

User Photo शुक्रबार, चैत्र ७, २०७६
काठमाण्डाै ।

कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि सिल गर्ने सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल-भारत खुला सीमाबारे ‘थप गम्भीर’ हुनैपर्ने बताउँदै नेपालले सीमा व्यवस्थापनबारे साझा धारणा बनाउन भारतलाई पठाएको प्रस्तावमा ‘जवाफ आइ नसकेको’ बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

‘नेपाल र भारत दुवैतर्फ स्थिति भनरेबल बनिसकेको छ, खुला सीमामा कडाइका साथ व्यवस्थापन र अनुगमन हुनैपर्छ,’ मन्त्री ज्ञवालीले भने । यो सातादेखि सुनौली, काँकडभिट्टा, जोगबनी र गड्डाचौकी स्थल नाकाबाट मात्र दुईदेशीय नागरिक आवतजावत गर्न दिइने भनिए पनि निर्णय उपयोगी देखिन सकेको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.