Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

गणपति लघुवित्त लम्की साखाले दियो च्याउ खेती सम्बन्धि तालिम

User Photoलम्की कैलाली बुधबार, फाल्गुन १६, २०८०
काठमाण्डौ ।

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लम्की साखाले एक दिने च्याउ खेती तालिम संचालन गरेको छ । लम्कीचुहा नगरपालिका,टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका ३० जना महिला च्याउ खेती सम्बन्धि तालिममा सहभागी भएका थिए ।

तालिममा च्याऊ खेती गर्ने तरीका, च्याऊ खेती गर्दा अपनाउनु पर्ने टिप्सहरू र सुधारात्मक शैली लगायत विभिन्न विषयको बारेमा लम्कीचुहा कृर्षी शाखाकी प्राविधिक नम्रता अधिकारीले तालिम सिकाएकी थिइन ।
शाखा प्रमुख लम्की शाखाका प्रमुख मनोज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जोशिपुर साखा प्रमुख अरुण चौधरी रहेका थिए । कार्यक्रमको सहजीकरण कृष्ण कुमार थारुले गरेका थिए ।

 



लम्की कैलाली

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.