Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

जन्मदिनको अवसरमा सिमा सुरक्षामा खटिएका प्रहरीलाई सम्मान तथा राष्ट्रिय झण्डा फेरि

User Photo
शुक्रबार, अशोज १८, २०८१
काठमाण्डौ ।

राष्ट्रिय युवा संघ नेपालका कैलाली जिल्ला सचिव अनन्त बोहराले आफ्ना जन्मदिनको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित ट्राफिक सुरक्षामा खटिएका प्रहरीलाई झण्डा हस्तान्तरण गरेका छन जनताको सुरक्षा र समर्पणको महत्त्वलाई उजागर गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो

बोहराले भने, प्रहरी हाम्रो समाजको सुरक्षा र शान्ति सुनिश्चित गर्नमा महत्वपूर्ण भूमिका खेल्छन्। उहाहरूको मेहनत र समर्पणका कारण हामी सुरक्षित जीवन बिताउन सक्छौं त्यसैले प्रहरीलाई सम्मान गर्नको लागि नेपाली झण्डा हस्तान्तरण गर्दा एकता र सहकार्यको भावना प्रकट गर्न चाहेको बताए।

“सुरक्षा प्रदान गर्नु केवल प्रहरीको मात्र जिम्मेवारी होइन, यो हामी सबैको सामूहिक जिम्मेवारी हो। हरेक नागरिकले आफ्नो कर्तव्य निभाउनुपर्छ र समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्नुपर्छ।” उनले प्रहरीलाई झण्डा हस्तान्तरण गर्दा यो कार्यले समाजमा एकता र सहकार्यको भावना फैलाउने अपेक्षा व्यक्त गरे।

प्रहरी पुष्कर सिङ बिष्टले नेपालको झन्डा ग्रहण गर्दै धन्यवाद व्यक्त गरेका हुन।।
साथै यहि टिमले नेपालमै पहिलो चोटि १७ बर्ष मुनिको रात्रिकालिन क्रिकेट समेत गरेको थियो!!

# अनन्त बोहरा # प्रहरीलाई सम्मान

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.