Kanoon Post
शनिबार, माघ ५, २०८१ | January 18, 2025 |
शनिबार, माघ ५, २०८१

कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने निर्णय

User Photo
शुक्रबार, बैशाख ५, २०७७
काठमाण्डाै ।

सरकारले कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्‍यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएको समितिका एक सदस्‍यले बताए ।

उनका अनुसार जो जहाँ छ उसलाई त्‍यहीँ बस्न निर्देशन दिने र खानाको समस्‍या परेकालाई सरकारले व्‍यवस्था मिलाउने प्रधानमन्त्री ओलीले बताएका छन्।

User Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.