Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

थप ६ जनामा काेराेना पुष्टी, कुल संख्या २७३ पुग्याे

User Photo शनिबार, जेष्ठ ३, २०७७
काठमाण्डाै ।

शनिवार थप ६ जनामा काेराेना संक्रमण पुष्टी भएकाेछ । संक्रमित बर्दिया, सिराहा, पर्सा, सर्लाही र चिनवनका बासिन्दा भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाण्डाैमा भएकाे परिक्षणमा उक्त ६ जनामा संक्रमण पुष्टी भएकाेहाे । उनीहरू अवस्था सामान्य रहेकाे समेत मन्त्रालयले जानकारी गराएकाे छ ।

याे संगै नेपालमा संक्रमित संख्या २७३ पुगेकाेछ । ३६ जना निकाे भएर घर फर्किसकेकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.