काठमाण्डाै ।
पछिल्लाे २४ घण्टामा नेपालमा थप २७८ जनाका संक्रमण पुष्टी भएकाे छ । याे संगै जम्मा संक्रमित संख्या २९१२ पुगेकाे स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ ।
त्यस्तै हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
