Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

महिलामाथी प्रहरीले निर्मम कुटपिट गरेकाे भिडियाे भाइरल भएसंगै घटनाबारे छानबिन गर्न समिती गठन

User Photo बुधबार, असार २४, २०७७
काठमाण्डाै ।

महिलामाथी प्रहरीले निर्मम कुटपिट गरेकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएपछी प्रहरीले कुटपिट गर्ने नगर प्रहरी र नेपाल प्रहरीहरूलाई कारवाही हुने भएकाेछ । नेपालप्रहरीले एक विज्ञप्ती जारी गर्दै महिला माथी कुटपिट गरेको घटनाको भिडियो सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको र सत्य तथ्य छानविनका लागी तीन सदस्यीय छानविन समिति गठन गरी अनुसन्धान शुरु भइसकेको समेत जानकारी गराएकाे छ ।

उक्त घटना रुकुम (पश्चिम) आठबिसकोट नगरपालिकामा जेठ १ गते भएकाे थियाे । भिडियाेमा नगर प्रहरी र नेपाल प्रहरीले एक महिला माथी अपशब्द बाेल्दै कुटपिट गरेको देखिन्छ । अहिले आएर घटनाकाे भिडियाे भाइरल भए संगै सामाजिक सञ्जालमा प्रहरीकाे व्यापक आलाेचना भइरहेकाे छ ।

हेर्नुहाेस भिडियाे

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.