Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कोरोनाबाट थप तीन जनाको मृत्यु

User Photo शनिबार, साउन २४, २०७७
काठमाण्डाै ।

नेपालका विभिन्न जिल्लामा थप ३७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँग कोभिड-१९ पुष्टि भएका व्यक्तिहरूको कुल सङ्ख्या २२, ५९२ पुगेको छ।

अहिलेसम्म कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७३ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तीमध्ये ६,२०६ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३१३ जना भाइरसमुक्त भएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.