Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | May 31, 2026
सोमवार, जेष्ठ १८, २०८३

व्रतमा खाइने साबूदाना मांसहारी हो ? वास्तविकता यस्तो

User Photo बुधबार, भदौ १०, २०७७
काठमाण्डाै ।

व्रतमा हरेक घरमा साबूदाना खानु सामान्य हो । कायौं क्षेत्रमा यसलाई प्रसादको रुपमा पनि चढाइन्छ । तर तपाईले व्रत र धार्मिक कार्य गर्दा खाने साबूदाना शाकाहारी नभई मांसहारी भए ?

के गर्नुहुन्छ तपाईं ?

एकिन गर्नुहुन्छ ?तपाईंले व्रत वा धार्मिक कार्यमा खाने साबदाना मांसहारी हो ।

यदी तपाई विश्वास लाग्दैन भने यो लेख पुरै पढ्नुहोस् जहाँ हामीले साबूदाना बनाउने तरिका बताउने छौं त्यसपछि तपाईले सायद साबूदाना खान छोड्नुहुन्छ होला ।

व्रतको आहार सबदाना ?

लड्डू, हलवा, खिचड़ी… आदि…साबूदाना का विभिन्न व्यंजन बन्छन् । यसको उपयोग खास रुपमा व्रत उपवासमा गरिन्छ । फलको तुलनामा धेरै व्रतालु साबूदाना खान मन पराउछन् ।

तर तपाईं साबूदाना बनाउने प्रक्रियालाई जान्नु भयो भने तपाईंको मनमा प्रश्न उठ्छ की साबूदाना साच्चैमा मांसाहारी हो या फेरि फलाहारी?

शुरुआती रुपमा हेर्ने हो भने साबूदाना पूर्ण रुपमा प्राकृतिक वनस्पति हो । किनकी यो साग पाकमको एक रुखमा पाइने चोप बाट बनाइन्छ ।

तर बाजारमा पाइने साबूदाने के निर्माण को पूरै प्रक्रियाले गर्दा यो वानस्पतिक भएको भन्नु गलत हुनेछ ।
किनकी यसको निर्माण प्रक्रिया मा साबूदाना मांसाहारी बन्छ ।

खासमा साबूदाना तमिलनाडु को कयौं ठूला उद्योगमा बन्छन् ।

वास्तवमा तमिलनाडु मा ठूलो मात्रामा सागो पामको रुख पाइन्छ । त्यसकारण तमिलनाडुमा सवैभन्दा धेरै साबूदाना बन्छ ।

यसरी बन्छ साबूदाना

उद्योगहरुमा सागो पामको जरालाई जम्मा गरिन्छ । त्यसको चोपबाट साबूदाना बनाइन्छ ।

त्यस्तो चोपलाई महिनासम्म ठूला ठूला खाल्डोमा सडाइन्छ । खाल्डो ठूलो ठूलो र खुल्ला हुन्छ र माथिबाट प्रकाश दिइएको हुन्छ । प्रकाश भएका कारण किरा र जनावरसमेत खस्छन् । धेरै समय राखिने भएका कारण साबूदाना बनाइने सागो पामको चोपमा साना साना किरा पर्छन् । त्यहा फसेका जीव, किरालाई नहटाइ खाल्डोमा रहेको सागो पामलाई खुट्टाको सहायतमा मोल्ने काम गरिन्छ । यसरी मिचिएको सागो पाम ठूलो गुदको रुपमा तयार हुन्छ । जसलाई मेसिनमा राखेर साना साना दानामा तयार गरिन्छ ।

अब तपाईं नै सोच्नुहोस् यसरी बनेको सावूदानाले तपाई व्रत वा उपवासमा फलाहारको रुपमा प्रयोग गर्ने सावूदाना त्यही मरेका किरा,जीव मिसेर बन्छ के त्यो शाकाहारी हुन सक्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.