अनेरास्ववियू

प्रधानमन्त्री ओलीकाे समर्थनमा अनेरास्ववियूकाे बृहत प्रदर्शन (भिडियाे सहित)

आइतवार, पुस १९, २०७७, काठमाण्डाै । 

प्रधानमन्त्री केपी ओलीकाे समर्थनमा अनेरास्ववियूले राजधानीमा बृहत प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो । प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाइएको छ । कार्की ब्याङ्क्वेटमा अनेरास्ववियूको भेला सुरु भएको छ ।

भेला भेलालाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरीरहेका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा प्रदेश नं- ३ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै