कैलालीकाे कान्द्रा नदिमा पुल नहुदा समस्या, डुङ्गाबाटै जाेखिमपुर्ण यात्रा गर्न बाध्य स्थानिय

बुधबार, साउन २०, २०७८, कैलाली । 

कैलालीको भजनी नगरपालिकाकाे कान्द्रा नदिमा पुल नबन्दा स्थानीयलाई ठूलो समस्या हुने गरेको छ । अहिले पनि स्थानिय डुङ्गाकाे जाेखिमपुर्ण यात्रा गर्न बाध्य छन ।

केही दिन अघि मात्र कैलाली बाट सुर्खेत जादै गरेकाहरू कर्णाली नदीमा डुङ्गाबाट नदि तर्दै गर्दा दुर्घटनामा परेका थिए ।

हेर्नुहाेस् भिडियो रिपाेर्ट

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

बुधबार, साउन २०, २०७८ (August 4, 2021, 10:12 am) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै