लम्कीचुहा ६ वडा अध्यक्ष कठायतले वडामा सुरु गरे एम्बुलेन्स सेवा

शुक्रबार, अशोज १२, २०८०, काठमाण्डौ । 

कैलालीको लम्कीचुहा ६ का वडा अध्यक्ष लोकेन्द्र कठायतले वडामा एम्बुलेन्स सेवा विस्तार गरेका छ्न । चुनावी बाचा अनुसार आफुले काम गरेको उनले बताए । सामाजिक क्षेत्रमा काम गर्ने संस्था मोर केयर सेवा समाजले आफूले सञ्चालन गर्दै आएको एम्बुलेन्स शुक्रबार लम्कीचुहा नगरपालिका ६ लाई हस्तान्तरण गरेको हो । विगत लामो समय देखि मोर केयर सङ्ग कुरा भइ रहेको आज एम्बुलेन्स आफुहरुले ल्याउन सहज भएको उनको भनाइ छ । लम्कीचुहामा अस्पताल सङ्ग एम्बुलेन्स भए पनि त्यो सेवा उपभोग गर्न अलि असहज थियो । अब वडामै एम्बुलेन्स आए पछि भने वडामा बिरामी हुने लाई सहज हुनेछ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

शुक्रबार, अशोज १२, २०८० (September 29, 2023, 8:22 pm) मा द्वारा कृषि / विकाश अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै