Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

बंलादेशकी प्रधानमन्त्री शेख हसिना बिमस्टेक सम्मलेन नसकिदै स्वदेश फर्कने

User Photo
शुक्रबार, भदौ १५, २०७५

बंलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिमस्टेक सम्मलेन सकिनु अगावै स्वदेश फर्कने भएकी छिन्।

परराष्ट्र मन्त्रालयकाअनुसार बंलादेशकी प्रधानमन्त्री शुक्रबार बिहान ११:४५ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

बंलादेशको आगामी आम निर्वाचनलाई मध्यनजर गर्दै उनी स्वदेश फर्कन लागेकी हुन्।

सम्मेलनले काठमाडौं घोषणा–पत्र जारी नगर्दै हसिना वाजेद स्वदेश फर्किने भएकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा उनी सम्मेलनका लागि भन्दै बिहिबार काठमाडौं आएकी थिइन्।

यसअघि बिहीबार उनले बिमिस्टेक सम्मेलनको उद्घाटन सत्रमा बोल्दै बंगलादेशले आफ्नो स्वतन्त्रताको सुरुवाती दिनदेखि क्षेत्रीय संगठनमा जोड दिएको धारणा राखेकी थिइन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.