लगातार तीनदिन धाउँदा पनि मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले भेट दिएनन्

सोमवार, अशोज १, २०७५, । 

मुख्यमन्त्रीहरुको पोखरा भेलाबाट असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले पटक पटकको प्रयासमा पनि उनीहरुलाई भेट्न चाहेका छैनन्  ।

सुरुमा सामूहिक भेट गर्न खोजेका मुख्यमन्त्रीलाई ओलीले व्यक्तिगत भेट पनि दिएका छैनन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमवार, अशोज १, २०७५ (September 17, 2018, 8:43 am) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै