Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

पूर्वाञ्चल विश्वविद्यालयमा अनेरास्ववियु र नेविसंघद्वारा छुट्टाछुट्टै तालाबन्दी

User Photo बुधबार, अशोज १०, २०७५

कर्मचारी नियुक्तिमा अनियमितता गरेको भन्दै अनेरास्ववियु र नेविसंघले पूर्वाञ्चल विश्वविद्यालयमा छुट्टाछुट्टै तालाबन्दी गरेको खबर छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीले एक महिनादेखि र नेविसंघले एक सातादेखि तालाबन्दी गरेका हुन् ।

कर्मचारी नियुक्तिमा धाँधली भएको भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले सेवा आयोग र उपकुलपति कार्यालयमा तालाबन्दी गरेका छन् । नेविसंघले भने उच्च तहका कर्मचारी नियुक्तिमा नातावाद लगाएको भन्दै उपकुलपति, रजिस्ट्रार, आर्थिक प्रशासन र सबै संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.