Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

झण्डै आघा घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा

User Photo
बुधबार, अशोज १०, २०७५

काठमाडौं– धावन मार्गमा समस्या भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

चर्को घामका कारण चिरा परेको धावन मार्ग मर्मतपछि सञ्चालनमा आएको विमानस्थल महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

धावनमार्गमा समस्याका कारण २३ मिनेट जति उडान तथा अवतरण रोकिएको उहाँको भनाई छ ।

त्रिभुवन विमानस्थलमा पटक पटक यस्तो समस्या आउने गरेको छ । पुरानो भएकोले मर्मत गर्ने बेला भएकोले यस्तो समस्या आउने गरेको क्षैत्रीले बताए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.