झण्डै आघा घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा

बुधबार, अशोज १०, २०७५, । 

काठमाडौं– धावन मार्गमा समस्या भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

चर्को घामका कारण चिरा परेको धावन मार्ग मर्मतपछि सञ्चालनमा आएको विमानस्थल महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

धावनमार्गमा समस्याका कारण २३ मिनेट जति उडान तथा अवतरण रोकिएको उहाँको भनाई छ ।

त्रिभुवन विमानस्थलमा पटक पटक यस्तो समस्या आउने गरेको छ । पुरानो भएकोले मर्मत गर्ने बेला भएकोले यस्तो समस्या आउने गरेको क्षैत्रीले बताए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार, अशोज १०, २०७५ (September 26, 2018, 4:46 pm) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published.


फेसबुकबाट प्रतिक्रिया

भर्खरै

ट्रेन्डिङ