सिटी एक्सप्रेसले सुरु गर्‍याे ‘निःशुल्क बस सेवा’

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी ७ दिने  ‘निःशुल्क बस सेवा’ सुरु गरेको छ ।

यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भई चक्रपथ परिक्रमा गर्नेछ । वैदेशिक रोेजगारीका लागि विदेसिने नेपाली नागरिकलाई लक्षित गरी महान् चाड दसँं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस् भन्ने भावनासहितसेवा सुरु गरिएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनीका ब्राण्ड एम्बेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्टहरुले संयुक्त रुपमा रिबन काटेर यो सेवा सुरु गरेका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बुध, अशोज १७, २०७५ (October 3, 2018, 4:26 pm) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै