Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

चिनीकाे मूल्य बढाउन अनुगमन टाेलीकाे दबाब

User Photo
बिहिबार, अशोज १८, २०७५

संसदकाे लेखा समिती सदस्यहरुले भाटभटेनीलाई चिनीकाे मूल्य बढाउन अनुगमन टाेलीले दवाव दिएकाे बताएका छन्। बिहीबारकाे लेखा समिति बैठकमा समिति सदस्य चन्दा चाैधरीले भाटभटेनीमा चिनीकाे मूल्य बढाउन दबाब दिएकाे बताएकी हुन्। उनले राति साढे अाठ बजे अनुगमन गरेर यस्ताे दबाब दिएकाे बताएकी हुन्।

“अस्ति बेलुका म भाटभटेनीमा जाँदा रातस साढे अाठ बजे वाणिज्यकाे टाेली अनुगमनमा अायाे र मूल्य धेरै सस्ताे भयाे भनेर बढाउन भनियाे” चाैधरीले भनिन्। उनले अनुगमन टाेलीले भाटभटेनीमा बार्गेलिङ गरेकाे समेत अाराेप लगाएकी छिन्। बजार मनपरी चल्दा पनि सरकारले अनुगमन फितलाे बनाएको अाराेप उनले लगाइन्। केही दिन अघि भएको छलफलमा चीनको थोक मुल्य ५२ र उपभोक्तालाई बेच्ने मुल्य ६३ रुपैयाँभन्दा बढी नहुने गरी सहमती भएको थियो।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.