Kanoon Post
आइतवार, बैशाख २, २०८१/ April 14, 2024,
आइतवार, बैशाख २, २०८१

Trending :

No tags found.

चिनीकाे मूल्य बढाउन अनुगमन टाेलीकाे दबाब

संसदकाे लेखा समिती सदस्यहरुले भाटभटेनीलाई चिनीकाे मूल्य बढाउन अनुगमन टाेलीले दवाव दिएकाे बताएका छन्। बिहीबारकाे लेखा समिति बैठकमा समिति सदस्य चन्दा चाैधरीले भाटभटेनीमा चिनीकाे मूल्य बढाउन दबाब दिएकाे बताएकी हुन्। उनले राति साढे अाठ बजे अनुगमन गरेर यस्ताे दबाब दिएकाे बताएकी हुन्।

“अस्ति बेलुका म भाटभटेनीमा जाँदा रातस साढे अाठ बजे वाणिज्यकाे टाेली अनुगमनमा अायाे र मूल्य धेरै सस्ताे भयाे भनेर बढाउन भनियाे” चाैधरीले भनिन्। उनले अनुगमन टाेलीले भाटभटेनीमा बार्गेलिङ गरेकाे समेत अाराेप लगाएकी छिन्। बजार मनपरी चल्दा पनि सरकारले अनुगमन फितलाे बनाएको अाराेप उनले लगाइन्। केही दिन अघि भएको छलफलमा चीनको थोक मुल्य ५२ र उपभोक्तालाई बेच्ने मुल्य ६३ रुपैयाँभन्दा बढी नहुने गरी सहमती भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading