नेकपामा शीर्ष नेताकै कारण जिम्मेवारी बाँडफाँटमा ढिलाइ

बुधबार, मंसिर १९, २०७५, । 

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ ।

नेकपाले मंसिर १२ गते बसेको सचिवालय बैठकमार्फत केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंग्याउने जनाएको थियो । केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटका लागि गृहकार्य नपुगेको भन्दै नेकपाले मंसिर १० गते बस्ने भनिएको बैठक बसेको थियो ।

मंसिर ११ गते पनि गृहकार्य नपुगेको भन्दै १२ गते साँझ बैठक बसेको थियो । नागरिक दैनिक

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार, मंसिर १९, २०७५ (December 5, 2018, 9:04 am) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै