Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 23, 2026
शुक्रबार, बैशाख ११, २०८३

‘बाँच्न दे सरकार’ भन्दै काठमाण्डाैमा प्रदर्शन

User Photo बिहिबार, पुस ५, २०७५

जलवायु परिवर्तन तथा वातावरणीय समस्या न्यूनिकरणको लागि सरकारी पहलको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । विद्यार्थीहरुको समूहले ‘बाँच्न दे सरकार’ भन्दै प्रदर्शनीमार्गमा प्लेकार्ड, ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

नेपाल विद्यार्थी संघको आरआर क्याम्पस इकाइको आयोजनामा काठमाडौँमा वातावरण प्रदुषणका कारण सास फेर्न पनि मुश्किल भएको भन्दै माक्स लगाएर प्रदर्शन गरेका हुन् । उनीहरुले अनुहार कालो प्लाष्टिकले छोपेर सडकमै सुतेर प्रदर्शन गरेका थिए ।

आफूहरुले सरकारलाई काठमाडौँसहितका शहरको वातावरण मानवका लागि योग्य बनाउन पहल गर्नका लागि झकझक्याउने उद्देश्यले प्रितिकात्मक प्रदर्शन गरेको नेविसंघका आरआर क्याम्पस इकाइ अध्यक्ष सञ्जीव ढकालले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.