Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

कांग्रेसमा देउवा घेर्ने रणनीति

User Photo
बिहिबार, फाल्गुन २३, २०७५

काठमाडौँ ।पार्टी सभापति शेरबहादुर देउवा बहुमतका आधारमा अघि बढेपछि उनीइतर समूह उनलाई घेर्न उनीविरुद्ध रणनीति तयार पार्न छलफल गरिरहेको छ ।

सभापतिले आफूइतर नेतालाई पेलेर अघि बढ्न थालेको निष्कर्ष निकाल्दै उनीहरु देउवालाई घेरामा पारी ‘गुट राजनीति’ अन्त्य गर्न जुटेका छन् । बुधबार बिहान पूर्वउपराष्ट्रपति प्रकाशमान सिंहको घरमा भेला भएका उनीहरुको निष्कर्ष छ,‘अब हामीले बहुमतविरुद्ध घेराबन्दी गर्नै पर्छ । गुट उपगुटको अन्त्य गरी एक ढिक्का हुनुपर्छ । सभापति मुखले मात्र गुट अन्त्य गरेको तर केही व्यक्तिको राय र सल्लाहमा मात्र अघि बढेका छन् । अन्नपूर्ण पोस्ट् दैनिक


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.