मन्त्री भइसकेका थारू नेता रामजनम अब हाेटल व्यावशायी (भिडियाे)

टिकापुर । पुर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता राम जनम चौधरी होटल ब्यबसायमा लागेका छन । हाेटेलमा पनि पुर्ण रूपमा थारू संकृती र कला देखाउने प्रयास गरेका छन ।

उनले राजनिती छाेडेर व्यावशायमा मात्र लाग्छन वा व्यावशाय संगै राजनितीमा पनि सक्रिय रहन्छन, त्याे त हेर्न बाकी नै छ ।

हेरौ नयाँ मिडियाका सुदरपश्चिम संयाेजक पत्रकार रमेश बजगाइले तयार पार्नु भएको एक भिडियाे रिपोर्ट ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शनि, चैत्र ९, २०७५ (March 23, 2019, 8:37 pm) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै