Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

विश्व क्युइडि ग्रुपका एसिया निर्देशक डा. सिद्धि अर्याल साझा पार्टीमा आवद्ध

User Photo आइतवार, असार २२, २०७६
काठमाण्डाै ।

विश्व परामर्शदातृ संस्था क्युइडि ग्रुपका एसिया क्षेत्रका निर्देशक डा. सिद्धि अर्याल साझा पार्टीमा आवद्ध भएका छन् । एक सयभन्दा बढी देशमा काम गर्ने उक्त सँस्थाबाट राजीनामा दिएर साझा पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।

अमेरिकाबाट अन्तर्राष्ट्रिय स्वास्थ्यमा स्नातकोत्तर र विश्व स्वास्थ्य पद्धति विकासमा विद्यावारिधि गरेका ४४ वर्षीय अर्याल १८ वर्षयता विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुमा नेतृत्वदायी भूमिकामा रहेका थिए ।

क्युइडि ग्रुपका निर्देशक हुनअघि डा. अर्याल मलेरिया कन्सोर्टियमका एसिया निर्देशक, युएनडीपीरयुएनएड्सका एसिया क्षेत्रका सल्लाहाकार पनि रहिसकेका छन्। उनी पछिल्ला केही वर्षदेखि म्यानमारलाई आधार बनाएर कार्यरत थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.