Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

आजदेखि मौसम पूर्ण रूपमा सुध्रिन्छ- मौसमविद

मध्य तथा पश्चिमी पहाडी भागमा आंशिक बदली भए पनि बाँकी ठाँउमा मौसम सफा

User Photo आइतवार, माघ ५, २०७६
काठमाण्डाै ।

केही दिनदेखिको बदली, वर्षा र हिमपातको श्रृंखला रोकिएर आजदेखि मौसम पूर्ण रूपमा सुधारिने अनुमान मौसमविद्ले गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभा निस्तेज भएकाे छ र मौसम घमाइलो बनेको छ ।

हाल देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली भए पनि बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री र अधिकतम १६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियसमा मापन भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.