Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

फेरिँदै १२ सम्मको पाठ्यक्रम, अनिवार्य विषयबाट हट्याे गणित

सबै परिवर्तन हुन २०८० सम्म लाग्ने

User Photo सोमवार, माघ ६, २०७६
काठमाण्डाै ।

आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुन भएकाे छ । पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारूप तयार गरेको छ ।

पहिलो चरणमा शैक्षिक सत्र ०७७/७८ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ । दोस्रो चरणमा २,३,६ र १२ र त्यसपछि ४, ५, ७,८ र ९ को पाठ्क्रयम क्रमैसँगै परिवर्तन हुने अन्नपूर्ण समाचार छ । तर यी सबै परिवर्तन हुन २०८० सम्म लाग्ने केन्द्रको भनाइ छ ।

कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएको छ । यसप्रति भने विज्ञहरूले आपत्ति जनाएका छन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.