Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

थप एक जनाका काेराेना संक्रमण पुष्टी, जम्मा संक्रमित संख्या एक सय १० पुग्याे

User Photo आइतवार, बैशाख २८, २०७७
काठमाण्डाै ।

काेशी अस्पताल, विराटनगर प्रयाेगशालामा थप एक जनामा काेराेना संक्रमण देखिएकाेछ । उदयपुर, भुल्के निवासी ४३ बर्षीय महिलामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएकाछन।

उनकाे अवस्था सामान्य रहेकाे र स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेकाे बताइएकाेछ । याे संगै नेपालमा काेराेना संक्रमित संख्या ११० पुगेकाेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.