काठमाण्डाै ।
सशस्त्र प्रहरी बल अस्पतालबाट १ जना संक्रमित डिस्चार्ज भएका छन् ।
अस्पतालमा भर्ना भएका १५ मध्ये १ जना संक्रमित पुरुष डिस्चार्च भएका अस्पतालका कोभिड फोकल पर्सन डा. महेन्द्रराज श्रेष्ठले बताए।
उनले भने ‘हाम्रो अस्पतालबाट डिस्चार्ज हुने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ, अब हामीसँग १४ जना संक्रमित छन्
