Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ८ सय ७७ पुग्यो

User Photo शुक्रबार, जेष्ठ ३०, २०७७
काठमाण्डाै ।

नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या आठ सय ७७ पुगेको छ ।

पछिल्लो विवरणअनुसार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । काठमाण्डौका विभिन्न अस्पतालबाट आठ जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आठ जना गरी १६ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

शुक्रबार थप चार सय ४८ जनामा काेराेना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या पाँच हजार ६२ पुगेकाे छ । त्यस्तै अर्घाखाँचीमा ज्यान गुमाएका पुरुषमा काेराेना पुष्टि भएसँगै कुल मृतककाे सङ्ख्या १६ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.