काठमाण्डाै ।
पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको ८६०५ संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
पछिल्लाे जानकारी अनुसार गत २४ घण्टामा ७४१६ पीसीआर टेस्ट गरिएकाे छ ।
