काठमाण्डाै ।
पछिल्लाे २४ घण्टामा ४२१ जना काेराेना संक्रमित थपिएका छन । याे संगै जम्मा संख्या ९,०२६ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाेछ ।
साथै काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने गुल्मीका एक पुरूष भएकाे मन्त्रालयले बताएकाेछ ।
याे संगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २३ पुगेकाेछ ।
