Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

पछिल्लाे २४ घण्टामा थपिए ५३८ जना संक्रमित, संक्रमित संख्या दश हजार नाघ्याे

User Photo मङ्लबार, असार ९, २०७७
काठमाण्डाै ।

पछिल्लाे २४ घण्टामा ५३८ जना काेराेना संक्रमित थपिएका छन । याे संगै जम्मा संख्या १०,०९९ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाेछ ।

साथै थप ७६ जना डिस्चार्ज भएका छन । याे संगै जम्मा डिस्चार्ज हुनेकाे संख्या २,२२४ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै थप एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने दैलेखका रहेकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.