Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाकाे मृत्यु, २ हजार २८७ जना डिस्चार्ज

User Photo मङ्लबार, भदौ २३, २०७७
काठमाण्डाै ।

पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

त्यस्तै आज थप ६ जनाकाे मृत्यु भएकाे छ र याे संगै मृत्यु हुनेकाे संख्या ३०६ पुगेकाे छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा मात्रै २ हजार २८७ जना डिस्चार्ज भएका छन् । याे संगै डिस्चार्ज हुनेकाे संख्या ३२ हजार ९६४ जना पुगेकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.