काठमाण्डाै ।
पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस व्रिफिगमा १२०१ संक्रमित थपिएको जानकारी दिएका हुन् ।

नोवस मिडिया ग्रुप प्रा.लि.
द्वारा सञ्चालित
सम्पादक
निम क्षेत्री
सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६
प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४