Kanoon Post
आइतवार, जेष्ठ ६, २०८१/ May 19, 2024,
आइतवार, जेष्ठ ६, २०८१

सात जनाको मृत्यु, १८ सय ९३ डिस्चार्ज

काठमाण्डाै ।

२४ घण्टामा १,१७२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६७,८०० नाघेको छ। काठमाण्डू जिल्लामा मात्रै अहिलेसम्म १५,००० भन्दा बढी मानिसमा कोभिड-१९ पुष्टि भएको छ।

सो अवधिमा सात जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बुधवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ४३६ सङ्क्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading