Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

भारतबाट फर्किएका बैतडी एक जनाको कोरोना बाट मृत्यु

User Photo शनिबार, अशोज १०, २०७७
काठमाण्डाै ।

बैतडीमा मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बैतडीको पुर्चौडी नगरपालिका ३ का ३१ वर्षीय पुरुषको मृत्यु भएकोमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

भारतको बैङ्लोरबाट घर फर्किएका उनी शुक्रबार पुर्चौडी नगरपालिका १ मा मृत भेटिएका थिए । मृत्युपछि डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

भारतबाट घर फर्कने क्रममा उनको बाटोमा नै मृत्यु भएको र कोरोना चेकजाँच गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका फोकल पर्सन भुवन जोशीले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.