Kanoon Post
शुक्रबार, बैशाख ७, २०८१/ April 19, 2024,
शुक्रबार, बैशाख ७, २०८१

Trending :

No tags found.

पूर्वमन्त्री बास्कोटालाई कोरोना संक्रमण

काठमाण्डाै ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको बास्कोटाले बताएका हुन् । ‘मलाई त लक्षण बिनै देखियो, तर श्रीमतीलाई लक्षणसहित’ उनले ट्वीट गरेका छन् ।

दुई छोराको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading